गौरादह ढुंगेलको घरमा आगलागी

गौरादह,८ बैशाख /  झापाको गौरादह– ४ मियाटोली निवासी कृष्ण ढुंगेलको घरमा आगलागी हुँदा करिव ३० लाखबरारको क्षति भएको छ ।बिहिबार दिउँसो ३ बजे घरमा कोही नभएको बेला घरको माथिल्लो तलाबाट शुरु भएको आगलागीले घरससहित त्यहाँको सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए । घरबाट मोटरसाइकल र ग्यास सिलिन्डर मात्र निकाल्न … Continue reading गौरादह ढुंगेलको घरमा आगलागी